मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस हुने


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ३०, २०८२
  • 206
    SHARES

काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । दिउसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने जनाईएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने जनाईएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतपरिणाम अनुसार एमालेले १६ सिट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले अब संघीय संसदमा कुल २५ सांसद रहने छ।

समानुपातिक प्रणालीअनुसार एमालेले कम्तीमा ५ महिला अनिवार्य रूपमा संसद पठाउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीका आधारमा विभिन्न समावेशी समूहबाट सांसद चयन गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)