मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापति गगनले दिए राजीनामा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०८२
  • 96
    SHARES

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेपछि थापाले सभापति पदबाट राजीनामा दिएका हुन्  । थापाले दिएको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने जनाईएको छ ।

 

थापा आफै पनि सर्लाही-४ बाट रास्वपाका डा अमरेशकुमार सिंहसंग पराजित भएका थिए । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)