मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समानान्तर गतिविधि अधि बढाउदै कांग्रेस भित्रको देउवा समूह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०८२
  • 128
    SHARES

काठमाडौँ – नेपाली कांग्रेस भित्रको शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि सुरु गरेको छ।

देउवा समूहको कार्यसम्पादन समिति बैठक आज धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको हो। बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ।

 

बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाण लगायत करिब दुई दर्जन नेता सहभागी रहेका थिए।

समूहको यो कदमलाई पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)