बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस अनुशासन समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ७, २०८३
  • 118
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको छ।

बैठकमा पार्टीभित्रको अनुशासन पालना र पछिल्ला घटनाक्रमबारे छलफल हुने बताइएको छ। यसअघि बसेको समितिको बैठकले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्कालाई अनुशासनविपरीत कार्य गरेको आरोपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिने निर्णय गरेको थियो।

आजको बैठकमा नेता खड्काको स्पष्टीकरण र समितिको आगामी कदमबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)