सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रीपरिषद् बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 136
    SHARES

काठमाडौं –  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा १०ः३० बजे बैठक बस्ने तय गरिएको हो।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद् बैठक नियमित कार्यसूचीअनुसार बस्न लागेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)