मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विख्यात पर्वतारोही कामीरिता शेर्पा ३२औं पटक सगरमाथा शिखरमा


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३, २०८३
  • 94
    SHARES

काठमाडौं- विख्यात पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका छन् ।

सोलुखुम्बु थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत चुचुरोमा पुगेका हुन् ।

कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनले लगातार सगरमाथा आरोहण गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)