शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालय काठमाडौँमा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • 157
    SHARES
काठमाडौँ – नेपाल का लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको काठमाडौँमा स्थापना भएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनिया का गैर आवासीय राजदूत  Vahagn Afyan ले नेपाल र अर्मेनिया बिच को मजबुत सम्बन्ध ले दुई राष्ट्र र  जनता लाई  फाइदा पुग्ने छेत्रमा  अगाडि बढ्न बाटो खुलेको चर्चा  गर्नु भयो ।
नेपाल का लागि अर्मेनिया का अवैतनिक राजदूत इ. किरन मल्लले अर्मेनिया र नेपाल बिच  पर्यटन र जलविद्युत छेत्र का अतिरिक्त विभिन्न छेत्रहरू मा सहकार्य को प्रशस्त सम्भावना रहेको बताउनु भयो ।
कार्यक्रम मा विभिन्न देश  का नेपाल का लागि अवैतनिक वाणिज्य दूत हरू र नेपाल स्थित कूटनीतिक नियोग  का प्रतिनिधि हरू को उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)