शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आयकर छुटको सीमा बढ्याे, न्यूनतम कर लाग्ने आय १० लाख पुर्‍याइयो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 110
    SHARES

काठमाडौँ –  सरकारले आयकर छुटको सीमा वृद्धि गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेका हुन् ।

 

नयाँ व्यवस्थाअनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा पाँच लाखबाट बढाएर दस लाख रुपैयाँ पुर्‍याइएको छ । सरकारले कर प्रणालीलाई थप सहज र करदातामैत्री बनाउने उद्देश्यसहित यो परिवर्तन गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)