शुक्रबार, साउन २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०८३
  • 49
    SHARES

काठमाडौँ-  सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आगामी सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।

 

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई अदालतमा हाजिर गराउन उक्त आदेश जारी गरेको हो। विना आधार पक्राउ गरिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

बुधबार राति पक्राउ परेका पत्रकार श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतले बिहीबार प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)