सोमवार, भदौ ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०८३
  • 61
    SHARES

काठमाडौँ –  नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)