मङ्लबार, अशोज ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 34
    SHARES

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फोहोरमैला संकलन केन्द्रसँगै रहेको कवाडी गोदाममा भीषण आगलागी भएको छ।

आगलागीपछि घटनास्थलमा दमकल, अग्नि नियन्त्रक टोली तथा प्रहरी प्रशासन परिचालन गरिएको छ। सुरक्षाकर्मी र अग्नि नियन्त्रकको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागीको कारण र क्षतिको विवरण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट आसपासका क्षेत्रमा समेत जोखिम बढेकाले सुरक्षाकर्मीले नियन्त्रण तथा व्यवस्थापनको काम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)