बुधबार, अशोज ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०८३
  • 52
    SHARES

काठमाडौँ-    राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

 

भेटमा पछिल्लो राजनीतिक, आर्थिक तथा समसामयिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा भएका अन्य विषय भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)