शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म जुन बनिदिन्छु भन्दै आईन प्रविशा ( भिडियो )


  • माउन्टेन खबर
  • सोमवार, पुस ६, २०७७
  • 981
    SHARES
काठमाडौं,६ पुस । मुम्बईमा बसेर  नेपाली सांगीतिक क्षेत्रमा योगदान दिने क्रमलाई निरन्तरता दिइरहनु भएका वरिष्ठ संगीतकार रञ्जित गमजेरद्वारा  संगीतबद्ध सुगम संगीतमा आधारित ‘म जुन बनिदिन्छु’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायिका  प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वर  रहेको छ।  गीतमा गोपाल लोहारको शब्दमा रहेको छ।

इन्ज़मम  अली खान र जानकी थापालाई  म्युजिक भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ।  रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)