आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पले गरे कोरोना राहत प्याकेज सम्बन्धीको विधेयकमा हस्ताक्षर


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 417
    SHARES

१३ पुस,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ राहत प्याकेज सम्बन्धीको विधेयकमा हस्ताक्षर गर्नुभएको छ।

कोभिड -१९ महामारीका कारण नागरिकहरुमा आर्थिक संकट आइपरेपछि तय गरिएको राहत प्याकेज सम्बन्धी विधेकलाई अमेरिकी राष्ट्रपतिद्वारा कानूनमा परिणत गरेको हो।

यस अघि अनावश्यक खर्च रहेको र नागरिकलाई कम रकम छुट्याइएको भन्दै सदनबाट पास भइसकेको विध्येयक पनि ट्रम्पले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको थियो ।

ट्रम्पले सो विधेयकलाई कानूनमा परिणत नगर्दा लाखौँ अमेरिकीले शनिबार रातिदेखि राहत पाउन सकेका थिएनन् ।

उनले विभिन्न देशका लागि सहयोग गर्न छुट्याइएको रकम अनावश्यक भन्दै ट्रम्पले त्यसलाई तत्काल हटाउन भन्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)