आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कविता वाचन गरेर नयाँवर्ष मनाईने


  • माउन्टेन खबर
  • बिहिबार, पुस १६, २०७७
  • 651
    SHARES

डिसेम्बर ३० अमेरिका । अंग्रेजी वर्ष २०२० लाई बिदाइ तथा नयाँ वर्ष २०२१लाई स्वागत गर्न अमेरिकामा रहेका ५७ जना नेपाली कविहरू एउटै मञ्चमा जम्मा हुने भएका छन् ।

जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गर्न लागिएको हो । कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै बिभिन्न अनलाइन पत्रिकाले पनि प्रशारण गर्ने भएका छन् ।

सहभागि कविहरूः
१.गीता खत्री,
२. मणि धिमाल,
३.महेश्वर पन्त,
४.कृष्ण गिरी,
५.उर्मिला निर्दोषी,
६.गोवर्द्धन पूजा,
७.आनन्द श्रेष्ठ,
८.लक्ष्मण न्यौपाने,
९.सर्बज्ञ वाग्ले,
१०.दीपा राई पुन
११.राजेन्द्र श्रेष्ठ.
१२.तारा अधिकारी,
१३.दुर्गा रिजाल.
१४.नेत्र आचार्य,
१५.शकुन्तला ज्ञवाली,
१६.परशु तिमिल्सिना,
१७.बासु खनाल,
१८.डिलु चौलागई,
१९.ममता कर्माचार्य,
२० ईश्वर बगाले.
२१.नारायण अधिकारी,
२२.आचार्य प्रभा,
२३.राम लामा ‘अविनाशी’,
२४.शिव लामिछाने,
२५.बाशुपुष्पा अधिकारी,
२६.ईश्वरीप्रसाद भट्ट,
२७.हरिप्रसाद काफ़्ले,
२८.बिष्णा बिरही,
२९.सतीश त्रिपाठी,
३०. हरियाया अधिकारी
३१.प्रकाश पाण्डे,
३२.केशब आचार्य,
३३.प्रकाश नेपाल,
३४.राजेन्द्रप्रसाद अर्याल,
३५.गुणराज लुइटेल,
३६.सीता अर्याल,
३७.लालगोपाल सुबेदी,
३८.नरेश गौतम,
३९.ऋषि बस्ताकोटी,
४०.नीलकण्ठ सुबेदी,
४१.सुदीपभद्र खनाल,
४२.हरि उप्रेती,
४३.डा. दुर्गा दाहाल,
४४.तीर्थराज अधिकारी,
४५.सुशील नेपाल,
४६.अग्नि पराजुली,
४७.पदम बिश्वकर्मा,
४८.पुरु सुबेदी,
४९.कल्पना सुबेदी,
५०.रीतादेवी प्रधान,
५१.निजानन्द मल्ल,
५२.आविष्कार भारती,
५३.पीपलमणि सिग्देल,
५४.कोमल भट्ट,
५५. नेपाली दीपक कुंवर
५६. सिर्जना शर्मा
५७. रश्मी भट्ट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)