आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘मिस यूनिभर्स २०२०’को उपाधि अन्शिकालाई


  • माउन्टेन खबर
  • बिहिबार, पुस १६, २०७७
  • 712
    SHARES

१६ पुस ,काठमाडौं । ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि २४ वर्षिया अन्शिका शर्माले जित्नुभएको छ। होण्डा नेपाल को प्रस्तुती मिस युनिभर्स २०२० को उपाधि अष्ट्रेलिया निवासी अन्शिका शर्माले हात पार्न सफल हुनुभएको हो।

अष्ट्रेलिया निवासी शर्माले होण्डा नेपालको प्रस्तुती मिस यूनिभर्स नेपाल २०२० को उपाधि अष्ट्रेलिया निवासी अन्शिका शर्माले हात पार्न सफल हुनुभएको हो । प्रतियोगितामा फर्स्ट रनरअपको उपाधि सुजिता बस्नेतले जित्नुभयो भने सेकेन्ड रनरअपको उपाधि नीना कान्त मण्डलले पाउनुभयो ।

नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफुलको उपशीर्षक हासिल गर्नुभयो भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरे ।

भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात् मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)