शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको रकम व्यवसाय र मजदूरहरुको हितको लागि उपयोग गर्न टानको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ७, २०७७
  • 1.0K
    SHARES
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अघ्यक्ष खुम बहादुर सुवेदीले आज एक विज्ञप्ति प्रकाशित गरि विश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको कारण नेपालको पर्वतिय पर्यटन व्यबसायमा पर्न गएको असरबाट व्यबसायलाई बचाउन संस्थागतरुपमा हर सम्भव प्रयास गर्ने जनाएका छन्।
संस्थाव्दारा गरिएका पहलकदमिले आजको भोलि नै प्रतिफल नदेखिएला तर केही समय पश्चात् अवश्य देखिने छ जुन गर्व गर्न लायक हुने छ अघ्यक्षले विज्ञप्पति मार्फत भनेका छन्।
पर्यटनसंग आबघ्द मजदूरले भोग्नुपरेका समस्या समाधानकालागी सरोकारवाला निकायहरुसंग अघ्यक्ष सुवेदीले आग्रह गरेका छन्।
नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गरि व्यवसाय र व्यबसायीको संरक्षण तथा, मजदूरहरुको हितको लागि सो कोषको प्रभावकारी उपयोग गर्न सरोकारवाला निकायहरुसंग अघ्यक्ष सुवेदीले आग्रह गरेका छन्।
अहिलेको अबस्थामा व्यबसाय प्रवर्धनकालागी १ बर्ष सम्म बिना धितो सहुलियत व्याज (२ प्रतिशत)मा प्रति व्यवसायी २० लाख रुपियाँ सम्म कर्जा उपलब्ध गराउन समेत अघ्यक्ष सुवेदीले आग्रह गरेका छन्। उनले परिस्थितिको ख्याल गर्दै सबै व्यवसायीहरुलाई धैर्यधारण गर्न र सुरक्षित रहन समेत आग्रह गरेका छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)