आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड अभिनेता अभिषेक बच्चनको नयाँ फिल्म ‘बब विश्वास’ चर्चामा


  • माउन्टेन खबर
  • बुधबार, पुस २२, २०७७
  • 1.0K
    SHARES

काठमाडौं,२२ पुस । पछिल्लो समय बलिउड अभिनेता अभिषेक बच्चनको नयाँ फिल्म ‘बब विश्वास’ निकै चर्चामा आएको छ । सुजोय घोषका निर्देशनमा बनेको फिल्मको हालै सुटिङ सकिएको छ ।

उक्त फिल्मको सुटिङ कलकत्ताको ४२ स्थानमा गरिएको भारतीय मिडियाकर्मीले बताएका छन् । यस फिल्मको लागि अभिषेकले १२ किलो तौल बढाएको बाहिरिएको छ ।

यो फिल्म सबैभन्दा महँगो लगानीमा बनेको बताइएको छ । यस फिल्मको लागि करिब ८० करोड खर्च गरिएको भारतिय मिडियामा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)