राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गरेकी छन्।
आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
