सोमवार, बैशाख २४, २०८१

अमेरिकी ग्रीन कार्ड ६० दिनका लागि रोक्ने ट्रम्पको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 487
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन ग्रीन कार्ड दिने प्रकृया ६० दिनसम्म जारी नहुने बताएका छन्।

उनले यो अमेरिकामा स्थायी बसोबास गर्न चाहनेहरूको हकमा मात्र लागु हुने बताए।

सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले  कोरोना महामारीपछि अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गर्न लागेको बताएका थिए।

सिएनएनका अनुसार यसले विशेष भिसामा मजदूरी गर्ने र हाईटेक कर्मचारीहरूलाई भने प्रभावित पार्ने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }