सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेरम कम्पनीको आगलागीमा परि ५ को मृत्यु, करोडौँको क्षति


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 479
    SHARES

९ माघ, पुणे । सबै भन्दा धेरै खोप उत्पादन गर्ने भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ । बिहिबार निर्माणाधीन कम्पनीको मञ्जरी भवनमा भएको आगलागीले मनाविया क्षतिसंगसँगै करोडौंको क्षति भएको जनाइएको छ ।

कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप उत्पादनका लागि राखिएका उपकरणहरु आगलागीमा परेर जलेर नष्ट भएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन भइसकेको छैन।

कम्पनीले आगलागीमा परी मृत्यु हुनेका परिवारलाई जनही पाँच लाख भारतीय रुपैयाँ दिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)