मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माउन्ट केटु आरोही नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपतिबाट बधाई


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 697
    SHARES

काठमाडौं,९ माघ  । पाकिस्तानको सर्वाेच्च शिखर माउन्ट केटु हिमाल आरोहण गर्ने नेपाली आरोहीको टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले  बधाई दिनु भएको छ ।

पाकिस्तानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार टोलीलाई राष्ट्रपति अरिफले भेट गरी बधाई दिनु भएको हो । भेटमा राष्ट्रपति अरिफले माउन्ट केटु आरोहणको सफलताले पाकिस्तानको पर्यटनमा  ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आरोहणको संयोजन गरेको सेभेन समिट ट्रेक्सका अनुसार नेपाली  आरोही टोलीले  गत शनिबार ८,६११ मिटर उचाइको केटु  हिमालको सफल आरोहण गरेके थियो ।

किर्तिमानी आरोही निर्मल पूर्जाले आरोहणका क्रममा पाकिस्तान सरकारबाट प्राप्त सहयोग प्रति आभार ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)