सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व चर्चित टेलिभिजन पत्रकार ल्यारी किङको निधन


  • माउन्टेन खबर
  • शनिबार, माघ १०, २०७७
  • 526
    SHARES

लस एन्जलस,१० माघ। विश्व चर्चित टेलिभिजन पत्रकार ल्यारी किङको निधन भएको छ । उनी ८७ वर्षका थिए ।

लामो समयेदेखि अस्वस्थ रहेका ल्यारीलाई पछिल्लो समय कोरोनाभाइरस संक्रमण समेत भएको थियो ।

उनी लामो समय सिएनएनमा आबद्ध रहेर राजनीति, समाज, मनोरञ्जन लगायतका क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिको अन्तर्वार्ता लिएका थिए ।

ल्यारीका अन्तर्वार्तालाई धेरै श्रोताले मन पराउँथे । पछिल्लो समय उनी आरटी नामको रूसी ब्रोडकास्टरमा आबद्ध थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)