मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सत्तारुण दलबाटै प्रदेश सभा बैठक अबरुद्ध


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 935
    SHARES

विराटनगर, २५ माघ । प्रदेश १ को प्रदेशसभा बैठक ओली समूहका सांसदले अवरुद्ध गरेको छन् । आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठकमा ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ दलका सांसदले १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)