शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोनाबाट ५२ हजारको मृत्य संक्रमित संख्या ९ लाख नाघ्यो


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 589
    SHARES

एजेन्सी,  अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ ।

९ लाख २४ हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय ६८ को मृत्यु भएको छ । स्पेनमा २२ हजार, इटालीमा २५ हजार, फ्रान्समा २२ हजार, जर्मनीमा ५ हजार, बेलायतमा १९ हजार, टर्कीमा २ हजार, इरानमा ५ हजार, चीनमा ४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ६८ हजार संक्रमित भइसक्दा मृतक संख्या ६१५ मात्र पुगेको छ ।

यसैगरी, विश्वभर कोरोना भाइरस संक्रमित संख्या २८ लाख नाघेको छ । मृतक संख्या १ लाख ९७ हजार पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)