सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कतार एअरवेजद्वारा दक्षिण अमेरिकी नेटवर्क विस्तार


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 404
    SHARES

४ फागुन, काठमाडौं । कतार एअरवेजले लाटाम एअरलाइन्स ब्राजिल कोडशेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा वृद्धि गर्दै साप्ताहिक १० उडानसम्म विस्तार गर्ने घोषणा गरेको छ ।

यसले दुवै एअरलाइनका यात्रुहरुलाई एशिया, मध्य एशिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पु¥याउने छ । यस नयाँ कोडशेयर सम्झौताले दुवै एअरलाइन्सको २०१६ मा पहिलो पटक सुरु गरिएको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्नेेछ ।

यस विस्तारित सम्झौताले कतार एअरवेजका यात्रुहरुलाई थप ४५ लाटाम एअरलाइन्स ब्राजिलका उडानहरु बुकिङ गरी यस दक्षिण अमेरिकी वाहकको नेटवर्कका ४० घरेलु तथा अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग जोड्ने छ जसमा ब्राजिलिया, क्युरिटिबा, पोर्टो भेल्हो, रियो ब्रान्को, रियो दे जेनेरियो, साओ होसे, लिमा (पेरु), मोन्टेभिडियो (उरुग्वे) तथा सेन्टियागो –चिली) पर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)