सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको पारिवारिक व्यवसायको वित्तीय मामिलामा फौजदारी अनुसन्धानले गति लियो

अनुसन्धान राजनीतिक रुपले प्रेरित भएको ट्रम्पको आरोप


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 634
    SHARES

अमेरिका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको पारिवारिक व्यवसायको वित्तीय मामिलामा फौजदारी अनुसन्धानले यस हप्ता गति लिएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पलाई सोमबार सर्वोच्च अदालतले कर कर फिर्ता र अन्य वित्तीय अभिलेख न्यूयोर्कमा अभियोजकहरुलाई हस्तान्तरण गर्न आदेश दिएको हो ।

महिनौं सम्म  अभियोजकहरुलाई वित्तीय रेकर्ड हेर्न समेत रोक लगाउनु भएका ट्रम्पका लागि  अदालतको फैसलाले झट्का दिएको छ । आपराधिक अनुसन्धानका लागि ती रेकर्डहरू प्रमुख मानिन्छन् ।

पूर्व राष्ट्रपति ट्रम्पले भने गलत कार्य गरेको अस्वीकार गर्दै आउनु भएको । उहाँले अनुसन्धान राजनीतिक रूपले प्रेरित गरिएको आरोप लगाउनु भएको छ ।।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)