सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएपछि आपतकालीन घोषणा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 1.0K
    SHARES

२२ चैत्र, काठमाडौं । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावट भएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ।

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ। पिनी पाेइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ।
स्थानीय बासिन्दालाई म्यासेज मार्फत तत्काल घर छोड्न भनिएको हो।

३१ हेक्टर क्षेत्रमा फैलिएको बाँधमा दशौँ लाख ग्यालिन पानी रहेको र त्यसमा फस्फोरस र नाइट्रोजन मिसिएको छ। ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)