मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय नागरिकलाई न्युजिल्याण्डमा प्रवेश रोक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 497
    SHARES

२६ चैत्र, काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीय यात्रीलाई न्यूजिल्याण्ड प्रवेशमा अस्थायी रोक लगाएको छ ।

भारतमा कोभिड–१९ को तीब्र रुपमा बढिरहेको मामिलालाई ध्यानमा राख्दै उनले यस्तो निर्णय लिएकी हुन् ।

हालै न्यूजिल्याण्डमा कोरोनाका २३ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये १७ केस भारतका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अर्डर्नले भारतबाट फिर्ता हुन लागेका आफ्ना नागरिकमाथि हालका लागि रोक लगाएकी छिन् ।

अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ । प्रेससँग कुराकानी गर्दै जसिन्डा अर्डर्नले ११ अप्रिलमा स्थानीय समयानुसार बेलुका ४ बजेदेखि यो प्रतिबन्ध लागू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)