मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको शिन्जियाङ्गस्थित काेइलाखानीमा १३ श्रमिक फसे


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 341
    SHARES

२९ चैत्र, काठमाडौं । चीनको शिन्जियाङ्गस्थित एक कोइलाखानीको सुरुङ्गमा १३ जना श्रमिक फसेका छन्। २१ जना श्रमिक सुरुङ्गमा फसेका हुन्, ८ जनाको जीवितै उद्धार गरिएको ग्लोबल टाइम्सले जनाएको छ।

खानीमा पानी भरिएका कारण श्रमिकहरु फसेका बताइएको छ।

स्थानीय प्रशासनले फसेका श्रमिकहरुको जिवितै उद्धार गर्ने प्रयास भइरहेको जनाएको छ। खानीको कतातिर श्रमिक फसेका छन् भन्ने कुरा उद्धारकर्मीले पत्ता लगाएर सोही अनुसार उद्धारको प्रयास भइरहेको छ।

फसेका श्रमिकहरुलाई अक्सिजनको व्यवस्था मिलाइएको छ भने त्यहाँ भरिएकाे पानीलाई बाहिर पठाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)