मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को सातौँ अधिवेशन अन्त्य गर्ने तयारी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 636
    SHARES

५ बैशाख, मोरङ। प्रदेश १ को सरकारले प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ ।

आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो।

जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

बिपक्षी दलहरुले आजको बैठक पनि चल्न नदिने बताईरहँदा प्रवक्ता कार्कीले भने सरकार जसरी भएपनि आजको बैठक जारी राखेर अधिवेशन सक्ने पक्षमा रहेको बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)