मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी-२० अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 890
    SHARES

५ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्याण्ड्स र मलेसिया यसअघि टी-२० क्रिकेटमा भेट भएका छैनन् ।

तीन टोली सहभागी सिरिजमा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)