मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्लिस प्रिमियर लिग

लेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 442
    SHARES

काठमाडौं,६ बैशाख

इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेष्टर सिटीले साउथ ह्‍यामटनलाई पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली स्टेडियम लण्डनमा गएराती भएको खेलमा साउथ ह्‍याम्टन लेष्टरसँग ०- १ गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लेष्टरले दोस्रो हाफको ५५औं मिनेट स्ट्राइकर केलेचीले गरेको गोलले अग्रता लिएको थियो ।

अब लेष्टर प्रिमियर लिगको पाँचौ स्थानमा रहेको लण्डन क्लब चेल्सीसँग फाइनल खेल खेल्नेछ । पहिलो सेमिफाइनलमा चेल्सीले प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । अब लेष्टर सिटी र चेल्सीबीचको एफएकप फाइनलको खेल आउँदो मे महिनाको १५ तारिखमा खेलिंदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)