मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी-ट्‍वान्टी क्रिकेट

आज नेपाल र मलेसियाबीच भिड्दै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 380
    SHARES

काठमाडौं-, ६ बैशाख

नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी-ट्‍वान्टी क्रिकेटको खेल हुँदैछ । यसअघि नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गर्दै सानदार जीत हासिल गरेको थियो ।

हिजोको खेलमा भने नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । बरियता क्रममा १५औं नम्बरमा रहेको नेपालले ३१औं स्थानमा रहेको मलेसियासँग आजको खेल खेल्दैछ ।

मलेसियासँगको खेलमा नेपालको प्रदर्शन अहिलेसम्म बलियो नै सावित भएको छ । आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै आजको खेल पनि हात पार्ने दाउमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)