बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाले नेपाललाई दिने वैदेशिक सहायतामा वृद्धि


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ७, २०७८
  • 898
    SHARES

काठमाडौं ,७ जेठ

नेपाललाई कोभिड १९ महामारीविरुद्ध अमेरिकाले दिने वैदेशिक सहायतामा वृद्धि गरिएको छ । अमेरिकाले दिएको वैदेशिक सहायताको रकम ५ अर्ब ८४ करोड (५ मिलियन डलर) हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिनु भएको हो । महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने समेत जनाउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)