शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २६, २०७८
  • 574
    SHARES

२६ जेठ, कास्की । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

काँग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीका अनुसार बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भमा काँग्रेसले छलफल गर्न लागेको छ ।

उहाँले भन्नुभयो, ‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतमा विपक्षीमा मत जाहेर गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्छौं ।’

संविधानको १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले भोलि विश्वासको मत लिदै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)