शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री गुरुङले पेश गरेको विश्वासको प्रस्तावमा छलफल हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 617
    SHARES

२७ जेठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । उहाँ गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएको थियो। संवैधानिक प्रावधानअनुसार उहाँले मुख्यमन्त्रीमा नियुक्त भैसकेपछी विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो ।

मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रस्ताव पेश गर्दै उहाँले आफ्नो सरकारलाई जोगाउन माग गर्नुभएको छ । उहाँले सरकारले गरेका कामकारबाहीको फेहरिस्त पनि प्रस्तुत गर्नुभएको छ । यदि प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेहुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)