शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लामो निषेधाज्ञा व्यवसायले थेग्न सक्दैन : देवेन्द्र पोखरेल पर्यटन व्यवसायी


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २८, २०७८
  • 1.0K
    SHARES

काठमाडौं ,२८ जेठ

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारण कोरोना संक्रमणको दरमा कमि आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरुमा उकुस–मुकुस हुन थालेका छन् ।

यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले लकडाउन मात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने  बताउनुभयो ।

स्वास्थ्य मापदण्ड अपनाउदै पसल व्यवसाय संञ्चालन गर्न लिनु पर्छ पोखरेलले भन्नु भयो। हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकले लामो समय लकडाउन थेग्न सक्दैन उहाँले भन्नु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }