बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्ल्यान्ड माथी न्युजिल्यान्डको दबाब


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 729
    SHARES

एजेन्सी

इंग्ल्यान्ड न्युजिल्यान्डविरुद्धको दोस्रो तथा निर्णायक टेस्टमा शनिबार निश्चित ठूलो अन्तरको हारको संघारमा पुगेको छ । टेस्टको तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले नौ विकेट गुमाएर १ सय १२ रन मात्र बनाएको छ ।

खराब ब्याटिङको नमुना पेस गरेको इंग्ल्यान्ड न्युजिल्यान्डमाथि खाली ३७ रनले मात्र अगाडि छ । उसको एक विकेट मात्र बाँकी छ । यस्तोमा इंग्ल्यान्ड यो टेस्टमा पराजित भएर सिरिज नै गुमाउने स्थितिमा पुगेको हो ।

न्युजिल्यान्डका सबै बलरले प्रभावशाली प्रदर्शन गर्दै इंग्ल्यान्डका ब्याट्सम्यानलाई दबाबमा राखे । किवी बलरमध्ये म्याट हेनरी र नेल वेगनरले तीनतीन विकेट लिएका छन् । यस्तै एजाज पटेलले दुई विकेट हात पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)