बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रकार सम्मेलनमा ड्रिंक्सका बोतल नहटाउन युइएफको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, असार ४, २०७८
  • 433
    SHARES

४ असार, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोतल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न अपिल गरेको छ ।

युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएपछि युइएफएले एक्शन लिएको हो ।

प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण रहेको युइएफएले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)