बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा अमेरिका

बोलिभियालाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा


  • माउन्टेन खबर
  • शुक्रबार, असार ११, २०७८
  • 359
    SHARES

कोपा अमेरिका फुटबलको जारी संस्करमा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। उरुग्वेका लागि  एडिन्सन काभानीले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको ४०औं मिनेटमा कार्लोस लाम्पेको आत्मघाती गोलबाट अग्रता बनाएको उरुग्वेका लागि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै २–० को जित दिलाए।

यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे समूह ’ए’ को चौंथो स्थानमा रहेको छ। बोलिभियाभने अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)