बिहिबार, बैशाख २७, २०८१

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 379
    SHARES

१८ साउन, काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

आइतवारदेखि जारी स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने भएको हो ।

आइतवारको बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको थियो भने असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै विधान अधिवेशनका लागि आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

आजको बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानको सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }