बिहिबार, बैशाख २७, २०८१

बालुवाटारमा गठबन्धनको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन १८, २०७८
  • 799
    SHARES

१८ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक अपराहन्न ४ बजे बस्ने भएको छ । आज बिहान १० बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवालाई बिसन्चो भएपछि अपराहन्न ४ बजेका लागि बैठक बोलाइएको हो। सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने उद्देश्यले बैठक बस्न लागेको छ।

संयोजक पूर्णबहादुर खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ ।

उक्त बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काका साथसाथै सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलगायात सहभागी हुनेभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }