मङ्लबार, बैशाख २५, २०८१

संविधान संशोधनको विषयमा नेपाली कांग्रेस स्पष्ट रहेको कांग्रेस सभापति देउवा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १५, २०७७
  • 611
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक संञ्जाल मार्फत कांय्रेस संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताबको पक्षमा रहेको बताउनु भएको छ।

टुईट गर्दै सभापति देउवाले हामी प्रष्ट छौ लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुभाग हुन्।अत :संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ।यस बारे संस्थागत निर्णय कांय्रेस केन्द्रीय समिति बैठकबाट गर्नेछौ लेख्ननु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }