बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्यानका सचिव प्याकुरेलद्वारा राजिनामा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 775
    SHARES

१३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।

प्याकुरेलले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले पद छाडेको जानकारी गराउनुभएको हो । आफू बाहिरिएपछि नयाँ नेतृत्वलाई अवसर मिल्ने भन्दै आफूले राजीनामा दिएको बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)