बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने कुस्मा नगरपालिकाको घोषणा


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३१, २०७८
  • 645
    SHARES

काठमाडौं ,३१ असोज

पर्वतको कुस्मा नगरपालिकाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

 

शनिबार राती भएको फाइनलमा भारतसँग नेपाल ३–० गोलअन्तरले पराजित भएपछि पहिलोपटक उपाधि जित्न चुकेको थियो । कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)