बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 541
    SHARES

काठमाडौं ,२ कात्तिक

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले सिलवाललाई बर्खास्ती गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बर्खास्तीको लागि औपचारिकताका पुर्याउन मात्र  यस अगाडि नै स्पष्टीकरण सोधएको  हुँदा सिलवाललाई बर्खास्ती  गर्न ‘प्रक्रिया पुरा गरेर हटाउने अनुमति बैठकले  दिएको एक मन्त्रीले जानकारी दिए ।

खुल्ला प्रतिस्प्रर्धाबाट २०७७ सान १२ गते दोश्रो पटक सदस्य सचिव बनेका सिलवाल राष्ट्रिय खेलकुद ऐन २०७७ संशोधन हुनुअघि २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव भएका थिए ।

नेकपा एमाले सरकारले राजनीतिक तबरबाट नियुक्त गरेकाले पनि अहिले सिलवाललाइ हटाइएकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)