बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल  इरानसँग ४-० गोल अन्तरले पराजित


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ८, २०७८
  • 660
    SHARES

काठमाडौं ,८ कात्तिक

एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहरोरेको छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल  इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुग्यो ।

जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)