बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 658
    SHARES

काठमाडौं ,१२ कात्तिक

आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जितसहित अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ । यूएईको दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई पराजित गर्दै अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको हो ।

अष्ट्रेलिया ७ विकेटले विजयी भयो । श्रीलंकाले दिएको १५५ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १७.३ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।

अष्ट्रेलियालाई जित दिलाउन ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रन बनाए । कप्तान आरोन फिन्चले २३ बलमा ३७ रन जोडे । स्टेभन  स्मिथ २६ बलमा २८ रन बनाएर नटआउट रहे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)