बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेजाको आर्थिक सहयोग


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २६, २०७८
  • 460
    SHARES
सुर्खेत ,२६ कात्तिक
स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाईअमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आर्थिक सहयोग गरेको छ।
नेजाका अध्यक्ष विकासराज न्यौपानेले बिहीबार शर्माकी आमा खगिसरा जैशीलाई ६५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्। चेक बुझ्दै शर्माकी आमा खगिसराले सुख र दुःखमा साथ दिएको भन्दै नेपाल पत्रकार महासंघ र नेजाप्रति आभार व्यक्त गरिन्। आर्थिक अवस्था कमजोर रहेको आफूहरूको एक मात्र छोरा गुमाएपछि थप संकट परेको भन्दै सहयोगको अपेक्षा गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)